Welcoming Summer

The winter is still hovering over with longer and cooler nights. Having endured the chill for merely four months now, I'm thinking of strolling around in a remarkably comfortable breeze. Therefore, I'm making a wish. I'm welcoming summer. 










त्रिभुबन विमानस्थल: बोतल नयाँ रक्सि पुरानै


आजकल त्रिभुबन विमानस्थल को सरसफाई र ब्यबस्थापनको बारेमा संचारमाध्यम मा धेरै नै पढ्न र सुन्न पाइन्छ, विशेषगरी ब्यबस्थापन र सरसफाई को बारेमा।  विमानस्थल प्रवेश गर्ने जो कोहीलाई पनि झट्ट हेर्दा पक्कै लाग्छ, 'आहा, विमानस्थल ले त साँच्ची नै काँचुली फेरेछ '


एउटा प्रबुद्ध नेपालीलाई त्यहाँ प्रवेश गर्दा विमानस्थल ले जस्तै देशले पनि परिवर्तन ल्याउन सके कत्ति जाति हुँदो हो भनेर पक्कै पनि लाग्न सक्छ।   

तुलनात्मक रुपमा आजकल त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलको भौतिक भौतिक रुपमा भने प्रगति भएको देख्न सकिन्छ।  अर्थात् रेमिट्यान्स अर्थतन्त्रले ल्याएको सम्वृद्धिको झल्को विमानस्थल भित्र छिर्दा अलिकति भए पनि झल्किन्छ। पार्किङ्ग मा दुईपांग्रे र चारपाँग्रे सवारीसाधन लगभग बराबरीको संख्या मा देखिन्छन् ।  






बाटोमा हिड्दै गर्दा ट्रलीमा विदेश बाट आउने हरुले ल्याउने ठुला ठुला बट्टा का इलेक्ट्रोनिक्स का सामानहरु, प्राय जसो का हातमा झुन्डिएका ठुल्ठुला मोबाइल, डुब्लिकेट लाग्ने जस्तो भए पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्ड का जुत्ता तथा कपडा हरु, अनि कक्ष भित्र खुलेका कफी सप को भिड हेर्दा प्रगति भएको आंकलन गर्न काफी छ।







तर यी सबै सुधारियाका भौतिक संरचना हरु का बाबजुत नेपाली पारा भने अझै जीवित देख्न सकिन्छ।  उदाहरण को रुपमा एल सी डी डिस्प्ले मा फ्लाइट को बारेमा अझै पनि सूचना अपुग नै छ।  कतिपय ठाउँ मा डिस्प्ले मा सर्भर नट कनेक्तेड लेखेको देखिन्छ। 

अझ बिशेष गरि त लगेज लिने ठाउँ को भिड अत्यन्त अव्यवस्थित देखिन्छ।  लगेज वितरण गर्ने कर्म चरिहरु त अब्यबस्थित थिए नै, उनीहरुले यात्रुहरुलाई लाइन मा टोकन लिएर आउन अनुरोध गर्दै थिए, तैपनि त्यो भिडका यात्रु हरु कसैलाई नसुनी ठेलमठेल गर्दै थिए।  लाग्दै थियो, विमानस्थल मा आफ्नै लगेज लिनु पनि लिगलिगकोट को दौड मा भाग लिनु जस्तो ! आफ्नै सामान पनि दौड जितेपछि अर्थात् भिड छिचोले पछि मात्रै पाउने। 

म त्यहाँ कुर्दै गर्दा पछाडी बाट खुशी हुँदै आएका विदेशीले भने 'ओह शिट्'  सायद उसलाई यो भिड मा गएर आफ्नो लगेज लिनु पर्ने बारेमा सोंचेका थिएनन् होला।  ति पाहुनाले अरु पनि धेरै कुरा भन्दै थिए, तर भिडको कोलाहाल ले गर्दा मैले सुन्न सकिन।  सुनेको भए पनि राम्रो पक्कै पनि थिएन होला। 

उसले बनाउने नेपाल प्रतिको धारणा बारे मैले अनुमान गरेँ।     
 



यो सबै देखेपछि अघि भर्खर बाटोमा विमानस्थल छिर्दै गर्दा महसुस गरेको सकारात्मकता मा एकचोटी जोड़ को झड्का लाग्यो। 

आखिर भौतिक उन्नतिले मात्र प्रगति नहुने रहेछ।  हुन त नेपाल अझै पनि धेरै ठाउँमा पुर्बधार हरु जोडजाम गर्नै बाँकी छ।  तैपनि जुनदिन सम्म ति पुर्बधार हरु खडा गरिसक्ने छौं, हामीले अर्को अध्याय हाम्रो आँफै भित्रको नेपाली लाई सभ्य व्यवहार सिकाउनु पर्ने छ।
    

Merry making at Religious Places

What if religious places are just another spot of tourist attraction? And, the rituals are just a work of fun?


Religious rituals have been reigning the humanity over centuries. Through ages, they have been passing across generations. Some of the practices have scientific significance, yet most of them are just rituals, having no significant impact on the lives of people. Nevertheless, people follow them either in fear or just out of ignorance.


Some religions don't allow people of other belief to enter into their so-called sacred places. They believe that letting others into their places is merely making them exposed to the practices which those outsiders might think useless. This is, in fact, a reiteration of the fact that if we see something rationally without blindfolding our eyes through belief, we see the truth.  

So to speak, if one see the practices of Church without believing in Jesus; of Mosque unbeknown to Allah, and of Temple not thinking of the existence of Ram or Krishna, then only that person can judge how rational are those ritual practices.

In a bid to restrict the non-believers, some Churches here in Kathmandu only allows Christians. The biggest Hindu temple of Lord Shiva, Pashupatinath, is only welcome to Hindus. Next, the Mosques are forbidden places for the people of other beliefs or atheists.

Some religious places restrict certain people, animals or people at the different stage of life. For instance, most of the Hindu temples across Nepal restrict the entry of their own Hindu believers--Dalits, who they think is an impure breed of human. In addition, they also don't allow menstruating women and animals--except cattle (they worship cattle).  
  

However, in some places, for example, Swayambhu, revered by Buddhists, is open to the people of all beliefs. 

Last evening, I visited Swayambhunath in Kathmandu with my 3 and half year old daughter. 

We came to encounter people of all believes, castes, ages and ethnicity. No-one was feeling hostile. And, they were not breeding the fear of possible exile from the place if their identity is revealed. 


Although I am not a Buddhist, I was feeling so refreshed to visit the place. Occasionally, revolving around the Big statue of Buddha was so entertaining. My daughter was also very happy to be there yet she has barely an idea about God, religion and all these stuff. 


I was thinking, religious practices would have been so beautiful there were acceptances to all the creatures--despite thinking where they belong to. And, every religious place would have been a beautiful place to cherish and be happy if they were as welcoming as this place--Swayambhu. 

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...